दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐन, २०२४” रहेकोछ ।
(२) यो ऐन अनुसूचीमा उल्लेखित क्षेत्रमा लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(२) यो ऐन अनुसूचीमा उल्लेखित क्षेत्रमा लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।